सामाजिक

पछिल्लो २४ घण्टामा १०५ जनामा कोरोना सङ्क्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा एक सय पाँच जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।तीन हजार तीन सय ६० जनाको पीसीआर परीक्षण गर्दा एक सय पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कु ...

श्रीपञ्चमी पर्व : विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी मनाइँदै

काठमाडौं - माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंस ...

नेपालमा थप १२२ जनामा कोरोना पुष्टि

काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा थप १२२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यो सहित नेपालम ...

बाघको आक्रमणमा परी महिलाको मृत्यु

काठमाडौं, कैलाली - बाघको आक्रमणमा परी कैलालीमा एक महिलाको मृत्यु भएको छ ।गौरीगंगा नगरपालिका-५ बस्ने २६ वर्षीया कला धामीको बाघको आक्रमणमा परी आइतबार दिउँसो मृत्यु भएको हो ।सोही ठाउँस्थित पुष्पाञ्जली सामुदायिक वनमा स्याउला काट्न गएको अवस्थामा बाघले आक् ...

अझै केही दिन पश्चिमी वायुको प्रभाव कायम रहने

काठमाडौं - पश्चिमी वायुको प्रभाव अझै केही दिन कायम रहने भएको छ । केही दिनयतादेखि उक्त प्रणालीको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात भइरहेको छ । मौसमविद् शान्ति कँड ...

चितवनमा सार्वजनिक क्षेत्रमा जडान गरिएका अधिकांश सिसीटिभी सञ्चालनमा छैनन्

काठमाडौं, भरतपुर - जिल्लाका सार्वजनिक क्षेत्रमा जडान गरिएका अधिकांश सिसीटिभी क्यामरा बिग्रिएका छन् । सरकारी निकायको आवश्यक समन्वय र चासो नहुँदा सिसीटिभी मर्मत हुन नसकेका हुन् ।सिसीटिभी सञ्चालन नहुँदा आपराधिक घटना भइहाले अपराधीलाई चाँडो पक्राउ गर्न र ...