सामाजिक

त्रिभुवन विमानस्थलबाट १२ हजार जना नेपाल भित्रिए, २३ हजार बाहिरिए

काठमाडौं - गत मे महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै १२ हजार नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको मे महिनाको तथ्यांक अनुसार १२ हजार ४०० जना नेपाल भित्रिएका हुन् । जसमा एक हजार ४६८ जना विदेशी नागरिक र १० हजार ९३२ ...

हौसला बढाउन सङ्क्रमितका घरघरमा पुगेर परामर्श

काठमाडौं, पाँचथर - कोरोना भाइरसका सङ्क्रमितहरूको हौसला बढाउन जनप्रतिनिधि तथा सरकारी अधिकारीहरूले घरघरमा पुगेर सुझाव र परामर्श दिन थालेका छन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा भएको छलफलका आधारमा मङ्गलबार तीन वटा टोली नै बनाई सङ्क्रमि ...

काठमाडौं उपत्यकामा केही खुकुलो गर्दै पुनः एक हप्ता निषेधाज्ञा थपिने

काठमाडौं - काठमाडौं उपत्यकामा केही खुकुलो गर्दै पुनः एक हप्ता निषेधाज्ञा थपिने भएको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारी (सीडीओ)को मंगलबार बसेको बैठकले १४ गते अघिको स्थितिमा कायम रहने गरी २० गतेदेखि थप ए ...

उपत्यकामा थपिए १५५८ संक्रमित

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १०६० जना, भक्तपुरमा २१५ जना र ललितपुरमा २८३ जना कोरोना संक्रमित भेटिएका छन् ।मंगलबार देशभर थप ६०८५ जनामा कोरोन ...

कोरोना जित्नेको संख्या बढ्दै, एकैदिन ६ हजार८९८ जना डिस्चार्ज

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ६८९८ जनामा कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज थप ६०८५ जनामा संक्रमण पुष्टि भएको छ । आज संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ । ...

नेपालमा थप ६ हजार ८५ जनामा कोरोना पुष्टि, ६८ को मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ६०८५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज थप ६ हजार  ८९८ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप ६८ जन ...