सामाजिक
प्लाष्टिकको पातलो झोला प्रयोग नगर्न आग्रह
काठमाडाैं - वातावरण विभागले आगामी १ साउनदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला उत्पादन, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयनका लागि आग्रह गरेको छ । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत ४० माइक्रोनभन्दा पातलो ...
२४ घण्टामा ६ हजार ४९१ जनाले जिते कोरोना
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ६४९१ जनामा कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज थप ४७६२ जनामा संक्रमण पुष्टि भएको छ । आज संक्रमणबाट थप ११४ जनाको मृत्यु भएक ...
उपत्यकामा थपिए १ हजार २६३ संक्रमित
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १२६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८९० जना, भक्तपुरमा १२१ जना र ललितपुरमा २५२ जना कोरोना संक्रमित भेटिएका छन् ।पछिल्लो २४ घण्टामा नेपालमा ४७६२ जनामा ...
नेपालमा थप ४ हजार ७६२ जनामा कोरोना पुष्टि, ११४ को मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ४७६२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । आज संक्रमणबाट थप ११४ जनाको मृत्यु भएको छ । ...
कोरोना संक्रमित महिलाको शल्यक्रियाबाट सुत्केरी
काठमाडौं, बैतडी - जिल्लामा पहिलोपटक एक कोरोना संक्रमित महिलाको शल्यक्रियाबाट सुत्केरी गराइएको छ । दशरथचन्द नगरपालिका-४ की २१ वर्षीया महिलाले शनिबार राति जिल्ला अस्पताल बैतडीमा शल्यक्रियामार्फत बच्चा जन्माएकी हुन् ।९ दिनअघि कोरोना पुष्टि भएकी ती महिला ...
२४ घण्टामा ६ हजार २०५ जनाले जिते कोरोना
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ६२०५ जनामा कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज थप ४३६९ जनामा संक्रमण पुष्टि भएको छ । आज संक्रमणबाट थप १०९ जनाको मृत्यु भएको छ । ...

.gif)