सामाजिक

आजदेखि चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द

काठमाडौं - यातायात व्यवस्था विभागले आजदेखि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ । विभागले सूचना जारी गर्दै अर्को सूचना प्रकाशन नभएसम्मका लागि हाल सेवा स्थगन गरिएको जनाएको छ ।विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोरोनाका कारण ...

काठमाडौंसहित देशका पहाडी क्षेत्रमा असिना पानी

काठमाडौं - काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा असिना पानी परेको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रका धेरैजसो ठाउँमा चट्याङसहित असिना पानी परेको माैसनविदले जानकारी दिएका छन् । पानी नपरेका पहाडी क्षेत्रमा पनि मौसम ...

कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं - कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।काठमाडौँ महानगरपालिका–१४ कलंकीस्थित सडकमा बा६१प १५३६ नंको मोटरसाइकल दुर्घटना हुँदा कीर्तिपुर नगरपालिका–१० बाघभैरवका ५० वर्षीय राजमान महर्जनको आज बिहान मृत्यु भएको हो।बुधबार राति दुर्घ ...

भेरी अस्पतालमा थप दुई संक्रमितको मृत्यु

काठमाडौं - नेपालगन्जको भेरी अस्पतालमा आज बिहान थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। लम्की चुहा नगरपालिका १ कैलाली निवासी ४३ वर्षीय पुरुषको मृत्यु भएको छ। भेरी अस्पतालमा यही बैशाख १४ गते पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो। अस्पताल ...

आधा घण्टामा ३ काेराेना संक्रमितको मृत्यु

काठमाडौं बुटवल - बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना बिशेष अस्पतालमा आधा घण्टाको बीचमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका लागि अस्पताल भर्ना भएका उनीहरुको आज बिहान मृत्यु भएको हो ।मृत्यु हुनेमा ३१ वर्षिय पुरुष, ६ ...

कस्तो रहला आगामी तीन दिनको मौसम ?

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया स ...