सामाजिक

नारायणी अस्पतालमा पाँच कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु

काठमाडौं, पर्सा - बितेका २४ घण्टाभित्र वीरगञ्जको नारायणी अस्पतालमा भर्ना रहेका पाँच कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या तथा कडा निमोनियाबाट ग्रसित रहेका चार पुरुष र एक महिला सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको ...

काठमाडौं उपत्यकामा खुकुलो बनाएर थपिएको निषेधाज्ञा आजबाट लागू

काठमाडौं - कोभिड­-१९ सङ्क्रमण नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा केही खुकुलो पार्दै १० दिनका लागि थपिएको निषेधाज्ञा आजबाट लागू भएको छ । उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहितको बुधबारको बैठकले केही खुकुलो ...

नेपाललाई कोरोना खोप दिने अमेरिकाको घोषणा

काठमाडौं - अमेरिकाले नेपाललाई कोरोना खोप उपलब्ध गराउने भएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा नेपालसहितका १६ एसियाली मुलुकलाई झन्डै ७० लाख डोज खोप दिने घोषणा भएको छ । नेपालले कति परिमाणमा खोप प्राप्त गर्नेछ भन ...

एकैदिन ५ हजार ९०४ संक्रमित निको भए

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ५९०४ जनामा कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज थप ६८२५ जनामा संक्रमण पुष्टि भएको छ । आज संक्रमणबाट थप ७५ जनाको मृत्यु भएको छ । ...

नेपालमा थप ६ हजार ८२५ जनामा कोरोना पुष्टि, ७५ को मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ६८२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, मन्त्रालयका अनुसार आज थप ५९०४   जना कोरोना संक्रमणमुक्त भएका छन्। मन्त् ...

टेकुमा लागेको आगो नियन्त्रणमा

काठमाडौं - काठमाडौं महानगरपालिकाले फोहर थुपार्दै आएको टेकुस्थित ट्रान्सफर स्टेशनमा लागेको आगो नियन्त्रणमा आएको छ । डेढ घण्टाअघि मात्र आगो नियन्त्रणमा आएको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । दमकलको सहायतामा नेपाल प्रहरी, सशस ...