सामाजिक
चट्याङ लागेर युवकको मृत्यु
काठमाडौं, रोल्पा - रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पाको सुनछहरी गाउँपालिका–७ का आशा पुनका नौ वर्षीय छोरा अभिषेक पुनको मृत्यु भएको हो । चट्याङबाट उनकी आमालाई पनि सामान्य चोट लागेको लुम्बिनी प्रदेश प्रह ...
काठमाडौं महानगरपालिकामा पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा
काठमाडौं - महानगरपालिकाले विशेष अवस्थामा नागरिकको सुविधाका लागि पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा दिएको छ । महामारीको समयमा अन्य रोगका कारण अस्पतालमा समयमा नै बिरामीलाई पु¥याउन नसक्दा अकालमा ज्यान जाने सक्ने भन्दै नागरिकले समान पहुँच पाऊन् भन्ने ...
निषेधाज्ञा उल्लंघन गर्दा तीन जनालाई एक महिना कैद
काठमाडौं, बुटवल - रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा तीन जना जेल चलान भएका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै प्रहरीले बिहिबार ८ जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका ७ जना ...
अत्यावश्यक काममा निस्कनेलाई निषेधाज्ञाको समयमा पनि पास नचाहिने
काठमाडौं - निषेधाज्ञाको समयमा अत्यावश्यक काममा निस्कनेलाई पास नचाहिने भएको छ। बिहीबार सूचना सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले यो जानकारी गराएको हो। काठमाडौं जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीले स ...
उपत्यकामा थपिए १५ सय बढी संक्रमित
काठमाडौं - काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप १ हजार ५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्याका मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा ११२७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा पछ ...
कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु, ४ हजार ९२८ संक्रमित थपिए
काठमाडौं - पछिल्लो २४ घण्टामा थप ४९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२५९७ पीसीआर परीक्षणमा ४८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४९२८ जना संक्रमित भेटिएका हुन् ।कोरोना भाइरस संक्रमणबाट थप ...

.gif)