सामाजिक
काठमाडौं उपत्यकामा १ हजार ९३ संक्रमित थपिए
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार भक्तपुरमा ११३, काठमाडौंमा ८०४ र ललितपुरमा १७६ संक्रमित थपिएका हुन्।शनिबारसम्म भक्तपुरमा ४ हजार ५८ ...
नेपालमा थप ४ हजार ३६९ जनामा कोरोना पुष्टि, १०९ को मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ४३६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज थप ६ हजार २०५ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप १०९ जना ...
यस्ते छ आजको मौसम पूर्वानुमान
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले आज देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण हाल गण्डकी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली भइरहेको छ ...
अब ४० वर्ष माथिकाको स्तन र पाठेघरको मुखको क्यान्सरको नि:शुल्क परीक्षण
काठमाडौं - सरकारले ४० वर्ष उमेर माथिका महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको नि:शुल्क परीक्षण गर्ने व्यवस्था गरिएको जनाएको छ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अबदेखि ४० वर्ष उमेर समूह माथिका महिलाको स्तन र ...
काठमाडौं उपत्यका वरपर हाइकिङ क्षेत्र विस्तार गरिने
काठमाडौं - सरकारले संघीय राजधानी काठमाडौं उपत्यका वरपर हाइकिङ (पैदल यात्रा) क्षेत्र विस्तार गर्ने भएको छ। शनिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले काठमाडौं वरिपरिका क्षेत्रमा हाइकिङ क्षेत्रको विकास गरिन ...
सरकारी कर्मचारीलाई भत्तासहित १० दिन भ्रमण बिदा
काठमाडौं - सरकारले सरकारी कर्मचारीलाई भ्रमण बिदा दिने घोषणा गरेको छ । अर्थमन्त्री विष्ण प्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमार्फत १० दिन भ्रमण बिदा घोषणा गरेका हुन् ।मन्त्री पौडेलले भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा गरेका हुन् ...

.gif)