सामाजिक

काठमाडौंमा आजदेखि पुनः एन्टिजेन परीक्षण शुरु

काठमाडौं - काठमाडौं महानगरपालिकाले आजदेखि पुनः एन्टिजेन परीक्षणलाई निरन्तरता दिने भएको छ । कोभिड–१९ को महामारी अझै नियन्त्रण नभएकाले यसको प्रभाव कम नभएसम्म निरन्तर एन्टिजेन परीक्षण गर्ने तयारीअनुरुप आजदेखि परीक्षण कार्यलाई सञ्चालन गरिएको हो ।यसक ...

सरकारले कोरोनाको ‘नेपाली प्रजाति’बारे बेलायतसँग माग्यो जवाफ

काठमाडौं - नेपालमा कोरोनाभाइरसको ‘नेपाली प्रजाति’ भेटिएको दाबीसहित बेलायती सञ्चारमाध्यमले समाचार सार्वजनिक गरेपछि नेपाल सरकारले बेलायत सरकारसँग जानकारी माग गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इमेलमार्फत् सो दाबीबारे बेलायतको स्वास्थ्य नियामक ...

महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय

काठमाडौं,कैलाली - सुदूरपश्चिम प्रदेश सरकारले महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् बैठकले बुधबार अस्पताललाई प्रादेशिक बनाउने निर्णय गरेको हो । यसअघि महाकाली अञ्चल अस्पताल प्रदेश सरकार मातहत आएपछ ...

टेकुकाे फोहोर ब्यबस्थापन गर्ने स्थानमा आगलागी

काठमाडौं - काठमाडौंको टेकुमा आगलागी भएको छ । काठमाडौं महानगरपालिकाको फोहोर ब्यबस्थापन गर्ने स्थान टेकुमा आगलागी भएको हो । जिल्लाको विभिन्न स्थानबाट ल्याएर थुपारिएको बिजुली तथा केबलको तारमा आगलागी भएको हो ।  अहिले दमकल, स्थानीय तथा सुरक्षाकर ...

संक्रमित गर्भवती महिलाले जन्माइन् गाउँकै आइसोलेशनमा छोरी

काठमाडौं,कास्की - माछापुच्छ्रे गाउँपालिका–२ स्थित सार्दीखोला स्वास्थ्यचौकीमा एक संक्रमित गर्भवतीको सुरक्षित प्रसूति गराइएको छ । स्थानीय २८ वर्षीया महिलाको सो स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले बुधबार राति ८ः५६ बजे आइसोलेशन कक्षमा सामान्य विधिबाट प्रसूत ...

कालो ढुसीको सङ्क्रमणबाट कैलालीमा उपचाररत एक जनाको मृत्यु

काठमाडौं, धनगढी - कैलालीमा एक जना म्यूकरमाइकोसिस (कालो ढुसी) संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको बर्दगोरिया–६ का ६५ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। सूचना अधिकारी श् ...