सामाजिक

आजको मौसमः यी स्थानहरुमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौं - हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।हाल प्रदेश १ लगायत पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही प्रदेश १,  बा ...

सङ्क्रमित घटे पनि अस्पतालमा भर्ना हुने घटेनन्

काठमाडौं - देशभरमा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या कम भइरहँदा पाटन अस्पतालमा अक्सिजन वा आइसियु चाहिएर भर्ना भएका सङ्क्रमितको सङ्ख्या कम हुन सकेको छैन । एकातिर परीक्षणका लागि आउने नै घटिरहेको र अर्कातिर आएकामध्ये कम मानिसमा मात्रै सङ्क्रमण पाइएको ...

उपत्यकामा थपिए १ हजार ४५६ संक्रमित

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं  उपत्यकामा १४५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ९६९ जना, भक्तपुरमा १८१ जना र ललितपुरमा ३०६ जना कोरोना संक्रमित भेटिएका छन् ।आज देशभर थप ५३१६ जनामा कोरोना संक ...

नेपालमा थप ५ हजार ३१६ जनामा कोरोना पुष्टि, १०१ को मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ५३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।यसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।  ...

चौधरी ग्रुप इन्डष्ट्रियल पार्क परिसरमा लागेको आगो नियन्त्रणमा

काठमाडौं,नवलपुर - पूर्वी नवलपरासीस्थित चौधरी ग्रुप इन्डष्ट्रियल पार्क सि. जी. आइ. पी परिसरमा लागेको आगो नियन्त्रणमा आएको छ । जिल्लाको देवचुली नगरपालिकास्थित संचालित सि. जी ब्रुअरीमा बुधबार बिहान साढे आठ बजेबाट लागेको आगो करीब ५ घण्टापछि नियन्त्रणमा आ ...

चन्द्रागिरिमा ढुङ्गाको पर्खाल भत्किँदा दुईको मृत्यु, दुई घाइते

काठमाडौं - काठमाडौंको चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकाप नजीकै रहेको कङ्कालीमा ढुङ्गाको पर्खाल भत्किँदा आज दुई जनाको मृत्यु भएको हो । महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले जग्गामा लगाइएको पर्खाल भत्किएर ...