राजनीति

अध्यादेश सत्ताको उन्मादमा चालिएको गैरसंवैधानिक कदमः डा.कोइराला

काठमाडौं - नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले सोमबार सरकारले जारी गरेको दुई अध्यादेशलाई सत्ताको उन्मादमा चालिएको गैरसंवैधानिक कदमको प्रतिक्रिया दिएका छन् ।मंगलबार एक विज्ञप्ति जारी गर्दै नागरिक घरभित्र रहेको अवसर छोप्दै ल्याइएको  ...

राष्ट्रपति भण्डारीबाट जारी भएका २ वटा अध्यादेश फिर्ता लिन दवाव दिने कांग्रेसकाे निर्णय

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएका २ वटा अध्यादेश फिर्ता लिन दवाव दिने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी पदाधिकारीहरुको बैठकले सरकारले संविधानको मूल मर्म, भावना विपरित अहिलेको परिस्थितिमा ...

राष्ट्रपति भण्डारीले जारी गरिन् मन्त्रिपरिषदले पारित गरेका दुई अध्यादेश

काठमाडौं  -  राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्ले पारित गरेका दुई अध्यादेश जारी गरेकी छन् ।सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेका ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) ...

पूर्व माओवादीका नेताहरुलाई प्रचण्डको निर्देशनः ‘केही दिन उपत्यका नछाड्नू’

काठमाडौं  - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वमाओवादीका नेताहरुलाई उपत्यका नछाड्न निर्देशन दिएका छन् ।सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउ ...

प्रधानमन्त्रीले बोलाए नेकपा सचिवालयको आकस्मिक बैठक

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक डाकेका छन् । आज साँझ साढे ५ बजे बस्नेगरि उनले बैठक डाकेका हुन् । सरकारले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्ण ...

पूर्व माओवादीका मन्त्रीहरु प्रचण्डलाई भेट्न खुमलटार पुगे

काठमाडौं - पूर्व माओवादीका मन्त्रीहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न ललितपुरस्थित खुमलटार निवास पुगेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सकिएलगत्तै पूर्वमाओवादी मन्त्रीहरु खुमलटार ...