राजनीति

दल दर्ताको लागि निर्वाचन आयोग पुगे राजपा र समाजवादीका नेता

काठमाडौं - बुधबार राति पार्टी एकता भएसँगै राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टी एकताको बारेमा जानकारी गराउनको लागि दुई दलका नेताहरु आयोग कार्यालय पुगेका हुन् ।दुई पार्टीबिचको सहमति अनुसार नयाँ एकीकृ ...

राजपा र समाजवादीबीच पार्टी एकता

काठमाडौं - राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच पार्टी एकता भएको छ । एकतापछि पार्टीको नयाँ नाम जनता समाजवादी पार्टी, नेपाल रहने भएको छ ।झण्डा समाजवादीको र चुनाव चिन्ह राजपाको हुनेछ ।सरकारले ल्याएको नयाँ अध्यादेशका कारण समाजवादी पार्टी फ ...

आज १४ औँ लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं  - उन्नाईस दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १४ औँ लोकतन्त्र दिवस मनाइँदैछ । कोरोना भाइरसबाट बच्न जारी बन्दाबन्दीका कारण औपचारिक कार्यक्रम हुन नसके पनि २०६३ वैशाख ११ गते अर्थात् आजैका दिन राजाबाट खोसिएको अधि ...

नेकपालाई एकताबद्ध र सुदृढ बनाउनु सबैको मुख्य कार्यभार : मुख्यमन्त्री गुरुङ

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टीलाई वैचारिक, सैद्धान्तिक, साङ्गठनिक तथा भावनात्मकरुपमा एकताबद्ध र सुदृढ बनाउनु सबैको मुख्य कार्यभार भएको बताएका छन् ।नेपाल कम्युनिष ...

'नेकपा फुट्दैन, बरु बलियो हुन्छ'

काठमाडौं - प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले कुनै हालतमा पार्टी नफुट्ने बताएका छन् ।ओलीले नेकपा कमजोर नभई थप मजबुत हुने दाबी गरे ।  सरकारले पार्टीमा छलफलै नगरी राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदस ...

ओली र प्रचण्डले जारी गरे छुट्टाछुट्टै वक्तव्य

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद चलिरहेको बेला अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आज छुट्टाछुट्टै विज्ञप्ती जारी गरेका छन्।पार्टी स्थापना दिवसको अवसरमा बुधबार जारी गरिएका विज्ञप्तीमा एक अर्काला ...