पूर्व माओवादीका मन्त्रीहरु प्रचण्डलाई भेट्न खुमलटार पुगे
खबर एक्सप्रेस
२०७७-०१-०८ ०४:५१ मा प्रकाशित
Total Shares: 661
काठमाडौं - पूर्व माओवादीका मन्त्रीहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न ललितपुरस्थित खुमलटार निवास पुगेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सकिएलगत्तै पूर्वमाओवादी मन्त्रीहरु खुमलटार पुगेका हुन् ।
आजै बसेकाे मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धि ऐनमा पार्टी विभाजनका लागि ४० प्रतिशत संसदीय दल सदस्य भए पुग्नेगरी अध्यादेश जारी गर्ने निर्णय गरेको थियो ।

.gif)




फेसबुक पेज Like गर्नुहोस