राजनीति
कोरोनाको महामारी नसकिएसम्म पारिश्रमीक नलिने प्रधानमन्त्रीको घोषणा
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभर फैलिएको कोरोना भाइरसको महामारी नरोकिएसम्म पारिश्रमीक नलिने घोषणा गरेका छन् । पारिश्रमीक स्वरुप लिँदै आएको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।नयाँ वर्ष २०७७ को अवसरमा भिडियो शु ...
संसद् विकास कोष खारेज गरौं : नारायणकाजी
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले संसद विकास कोष राख्न आवश्यक नभएको बताएका छन्। कोभिड-१९ को जोखिम र देशको पछिल्लो राजनीतिक अवस्थाबारेमा सामाजिक सञ्जालमा आफ्ना धारणा सार्वजनिक गर्दै नेकपाका ...
कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक प्रदान गर्ने
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्ना सांसदको १५ दिनको पारिश्रमिक बराबरको रकम कट्टा गरी पठाउन पत्राचार गरेको छ ।कांग्रेस संसदीय दलले सरकारले स्थापना गरेको सो कोषमा सहयोग गर्ने ...
प्रधानमन्त्रीलाई गगन थापाका ११ प्रश्न
काठमाडौं - नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना भाइरस नियन्त्रणका लागि भइरहेको कामकारबाहीबारे ११ प्रश्न राखेका छन् । संसद नचलेका बेला प्रधानमन्त्रीलाई प्रश्न सोध्ने अर्को विकल्प नभएको उनले सामाजिक सञ्जालमार्फत प ...
नेपाल र नेपालीलाई जोगाउन सरकारलाई हरसम्भव सघाउँछौँ : काँग्रेस
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वर्तमान सङ्कटबाट नेपाल र नेपालीलाई जोगाउन नेपाल सरकारलाई हरसम्भव ढङ्गले सघाउने निर्णय गरेको छ ।काँग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीका पदाधिकारी, प्रतिनिधिसभामा पार्टीका प्रमुख सच ...
प्रधानमन्त्रीले जनतालाई जीवन र स्वतन्त्रतामध्ये एक रोज भन्नु आपत्तिजनक : भट्टराई
काठमाडौं - पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनका केही विषयप्रति आपत्ति जनाएका छन्।कोरोना भाइरस (कोभिड १९)का कारण उपन्न परिस्थिति र यो महामारी रोक्नका लागि सरक ...

.gif)