राजनीति

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

काठमाडौं - मन्त्रिपरिषदको बैठक आज बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ‌ओलीले शुक्रबार बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।    सरकारले जारी गरेका दुई अध्यादेशबारे आफ्नै पार्टीभित्रबाट विरोध भइरहेको अवस्थामा उनले आकस्मिक बैठक बोलाएका ह ...

प्रधानमन्त्री ओली पुगे शीतल निवास

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्नको लागि शीतल निवास गएका छन् । सोमबार दुई अध्यादेश ल्याएपछि पार्टी भित्र तथा बाहिरबाट चर्को आलोचना भएपछि उनी बिहीबार साँझ शितल निवास पुगेका हुन् । प्रधानमन्त्रीले बिहीबार नै अर्का अध्यक्ष ...

अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सहमत

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश,२०७७ फिर्ता लिने विषयमा सहमति जनाएका छन्।बिहीबार बिहान प्रधानमन्त्री निबास बालुवाटारमा प्रधानमन्त्री र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच लामो परामर्शपछि अध्यादेश ...

ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं - नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।बिहिबार बिहान समसामायिक विषयमा रहेर बालुवाटारमा १ घण्टा बढी अध्यक्षहरुबिच छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ...

‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं - नवनिर्वाचित पार्टी ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । बिहिबार बिहान निर्वाचन आयोगमा पार्टी दर्ता भएको हो । पार्टीको दर्ता नं. १३८८ छ ।जनता पार्टीका नेता राजेन्द्र महतोले आफूहरुले पार्टी एकताको जानकारी निर्वाचन आयोगमा गरा ...

अपहरणमा परेका भनिएका सांसद यादव पार्टीको सम्पर्कमा पुगे

काठमाडौं - पार्टी फुटाउन जनकपुरबाट अपहरण गरेको भनिएका सांसद डा. सुरेन्द्र यादव समाजवादी पार्टीको सम्पर्कमा पुगेका छन् ।जनकपुरबाट काठमाडौं ल्याइएका यादव होटलबाट फुत्केर समाजवादी पार्टीको सम्पर्कमा आएको प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ...