ओली र प्रचण्डबीच भेटवार्ता
खबर एक्सप्रेस
२०७७-०१-११ १२:४६ मा प्रकाशित
Total Shares: 385
काठमाडौं - नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
बिहिबार बिहान समसामायिक विषयमा रहेर बालुवाटारमा १ घण्टा बढी अध्यक्षहरुबिच छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
सरकारले ल्याएको अध्यादेशले विवाद चुलिएको छ । बुधबार साँझ नेकपाका २० स्थायी सदस्यले स्थायी समिति बैठक बस्न माग गर्दै दुवै अध्यक्षलाई पत्र पठाएपछि अध्यक्षहरुबिच छलफल भएको हो ।
फेसबुक पेज Like गर्नुहोस