राजनीति
भोलि बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक स्थगित
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बिहीबार बस्ने भनेर तय भएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएपछि गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गर्न सहमत भएको बताइएको ...
प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएपछि नेकपा स्थायी कमिटी बैठक अनिश्चित
काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिनानिर्णय सकिएको छ ।प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठकबाट बाहिरिएपछि नेकपा स्थायी कमिटी बैठकसमेत अनिश्चित बनेको छ । स्थायी कमिटीको बैठकका एजेन्डा तय ...
नेकपा स्थायी समिति बैठक भोलि बिहान ११ बजे धुम्बाराहीमा
काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक बिहीबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराही बस्ने भएको छ । बैठकको समय र स्थानबारे जानकारी आएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।नेकपामा पछिल्लो समय चर्किँदै गएको आन्तरिक ...
बालुवाटारमा ओली-प्रचण्ड-नेपालको भेट
काठमाडौं - सत्तारुढ नेकपाका नीत शीर्ष नेता अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पार्टीलाई एकताबद्ध गर ...
सूचनाको अधिकार कुण्ठित हुँदैन : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जस्तो खुला र लोकतान्त्रिक समाजमा सूचनाको अधिकार कुनै पनि तवरबाट कुण्ठित हुन सम्भव नहुने बताएका छन् ।राष्ट्रिय सूचना आयोगको १३ औँ स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नागरिकको ...
राष्ट्रपति भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७५÷७६ को वर्षिक प्रतिवेदन महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पेश गरेका छन् ।महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गर्नुपर् ...

.gif)