बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु
खबर एक्सप्रेस
२०७७-०१-२१ १२:०३ मा प्रकाशित
Total Shares: 409
काठमाडौं - प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरू भएको छ । संसद अधिवेशन बोलाउनेबारे छलफल गर्नको लागि बैठक सरु भएको बताइएको छ ।
सरकारले वैशाख अन्तिम सातादेखि बजेट अधिवेशन बोलाउने तयारी गरिरहेको बेला मन्त्रिपरिषद् बैठक बसेको हो । अधिवेशनको लागि सामाजिक दूरी कायम गरि संसदको अधिवेशन गराउन व्यवस्था समेत मिलाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा लगातले गत बिहीबार संसद भवनको बैठक चलाउन भइरहेको तयारीबारे निरीक्षण गरेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस