प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड
खबर एक्सप्रेस
२०७७-०१-२२ ०२:०२ मा प्रकाशित
Total Shares: 528
काठमाडौं - नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वयबीच छलफल भैरहेको स्रोतले बताएको छ ।
उनीहरुबीच पार्टी र सरकारमा पछिल्लो समय विकसित राजनितिक गतिविधिबारे छलफल हुने जनाइएको छ । शनिबार बसेको सचिवालय बैठकपछि अध्यक्षहरुबीच पहिलो भेटवार्ता भएको हो ।
शनिवारको सचिवालयले २५ बैशाखमा स्थायी कमिटी बैठक बोलाइएको छ । त्यसको तयारीका लागि २४ गते सचिवालय बैठक बस्ने कार्ययोजना रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस