राजनीति

गृहमन्त्री थापाले भने- 'लिपुलेकको समस्या नयाँ होइन'

काठमाडौं -  गृहमन्त्री रामबहादुर थापाले लिपुलेकको समस्या नयाँ समस्या नभएको बताएका छन् ।आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै थापाले ६ दशकदेखि नै नेपाली भूमिमा भारतले अतिक्रमण गर्दै आएको बताए। त्यसलाई कूटनीतिक तहबाटै समस्या ...

सीमा समस्या समाधानका लागि ऐक्यबद्ध बनौं : मुख्यमन्त्री पोखरेल

रुपन्देही - प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले सीमा समस्या समाधानका लागि ऐक्यबद्ध हुन सबैमा आग्रह गरेका छन् ।सामाजिक सञ्जालमार्फत आज उनले लकडाउनका समयमा सीमाको समस्याका विषयमा कुरा उठेकाले सबै मिलेर यसको समाधान गर्नुपर्ने बताएका छन् । “लकडाउनल ...

कोरोना भाइरस मजाक होइन, महामारी हो : महतो

काठमाडौं - जनता समाजवादी पार्टीका नेता तथा सांसद राजेन्द्र महतोलेले कोरोना भाइरस महामारी भएका कारण त्यसलाई मजाकका रुपमा नलिन सुझाब दिएका छन्।शुक्रबार संसदको बजेट अधिवेशनलाई राष्ट्रिय जनता पार्टीका तर्फबाट संसदलाई सम्बोधन गर्दै सांसद महतोले यस्तो बताए ...

'सांसद अपहरणको यथार्थ यही अधिवेशनमा आउँछ': नेम्वाङ

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता एवं पूर्व सभामुख सुवास नेम्वाङले समाजवादी पार्टीका सांसद् अपहरण भएको भन्ने विषयको यथार्थ संसद्को यही अधिवेनबाट बाहिर आउने बताएका छन् ।शुक्रवार शुरू भएको संसद्को बजेट अधिवेशनको शुर ...

'कोरोनाविरुद्धको लडाईंमा कांग्रेस सरकारको साथमा छ'

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले कोरोना भाइरस विरुद्धको लडाइँमा आफ्नो पार्टी सरकारको साथमा रहेको बताएका छन्।शुक्रबार सुरु भएको संसदको बजेट अधिवेशनको शुभारम्भको अवसरमा संसदलाई सम्बोधन गर्द ...

बजेट अधिवेशन सुरु

काठमाडौं - सङ्घीय संसद्को छैटौँ अधिवेशन सुरु भएको छ । सामाजिक दुरी कायम गरी अपराह्न ४ बजेबाट बजेट अधिवेशन सुरु भएको हो ।अधिवेशन सुरु हुनुअघि बिहीबार तथा शुक्रबार प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य तथा संसद सचिवालयका कर्मचारीहरुको कोरोना परिक्षण भ ...