राजनीति
संसदको कार्यसूचीमा संविधान संशोधन विधेयक, आजै पेश हुँदै
काठमाडौं - संविधान संशोधन विधेयक संघिय संसदको कार्यसूचीमा परेको छ । संविधानमा नेपालको नयाँ नक्सासहितको निशान छाप समावेश गर्ने गरि सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव आजै संसद्मा पेस हुन लागेको हो ।कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संविधान स ...
संसदबाट पारित नहुन्जेल एमसिसीका कार्यक्रम स्थगन
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सम्झौता संसद्ले अनुमोदन गरेपछि त्यससँग सम्बन्धित बजेट र कार्यक्रम अघि बढाउने समझदारी भएको छ । नेकपाभित्र एमसिसी सम्झ ...
कर बढे पनि बजार मूल्यमा फरक पर्दैन : अर्थमन्त्री खतिवडा
काठमाडौं - सरकारले पेट्रोलियम पदार्थको करमा केही बढोत्तरी गरेको भए पनि बजार मूल्यमा कुनै फरक नपर्ने भएको छ । बिहीबार सङ्घीय संसद्मा अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको आगामी आवको बजेटमा पेट्रोल र डिजलमा प्रतिलिटर रु १० कर थप गरिएको उल्लेख भ ...
प्रधानमन्त्री ओलीद्वारा विश्व अर्थ व्यवस्थामा आमूल परिवर्तन गर्न आग्रह
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले साना र ठूला तथा धनी र गरिब राष्ट्रबीचका लागि समावेशी विश्व आर्थिक पद्धति स्थापित गर्न विश्व समुदायसँग आग्रह गरेका छन् ।‘कोरोना महामारी र यसपछिका चरणमा विकासका लागि लगानी’ विषयको राष्ट्रसङ्घीय उच्चस्तरीय भर्चु ...
सगरमाथा नेपाली पर्यटनको पुनरुत्थानको प्रेरणाको स्रोतः पर्यटनमन्त्री भट्टराई
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सगरमाथा नेपाली पर्यटनको पुनरुत्थानको प्रेरणाको स्रोत भएको बताएका छन् । १३ औं अन्तराष्ट्रिय सगरमाथा दिवसको उपलक्ष्यमा शुभकामना दिँदै मन्त्री भट्टराईले उक्त कुरा बताएका हुन् ।मन्त्री ...
आर्थिक वर्ष ०७७/०७८ को बजेट संसदमा प्रस्तुत
काठमाडौं - आगामी आर्थिक वर्ष ०७७/०७८ को बजेट संसदमा प्रस्तुत भइरहेको छ। हरेक वर्षको जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्नूपर्नै व्यवस्था अनुरुप अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदका दुवै सदनको बैठकमा बजेट प्रस्तुत गरिरहेका छन्। ...

.gif)