राजनीति

सुरु भयो नेकपा केन्द्रीय समिति बैठक

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी एकीकरणपछिको यो दोस्रो बैठक हो । यसअघि २१ महिनाअघि बालुवाटारमा सपथ ग्रहणका लागि मात्र उक्त कमिटीको बैठक बोलाइएको थियो ।बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक् ...

अमेरिकामा बेरोजगार बढे

काठमाडौं -  संयुक्त राज्य अमेरिकामा गत साता बेरोजगारको संख्यामा वृद्धि भएको छ ।अमेरिकी श्रम विभागले हालै सार्वजनिक विवरणमा बेरोजगार भत्ता लिन आवेदन गर्नेहरू अघिल्लो साताको तुलनामा ६ हजारले बढी भएको उल्लेख छ । जनवरी १८ को अन्त्यमा बेरोजगार भत्ताक ...

तुम्बाहाङ्फे नेकपाको केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं - सत्तारुढ दल नेकपाले निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । मंगलबार बसेको सतिवालय बैठकले तुम्बाहाङ्फेलाई सदस्यमा मनोनित गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।नेकपाको पहिलो केन्द्रीय कमिटि बैठक ...

एमसीसीमा गुटको स्वार्थ हावी भयो : बाबुराम भट्टराई

काठमाडौं - समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले अमेरिकी सरकारले अघि सारेको मिलिनियम च्यमलेन्ज कर्पोरेसन (एमसीसी) मा पार्टीका गुटको आवाज मुखरित भएको औंल्याएका छन् । मङ्गलबार बसेको प्रतिनिधिसभाको हिउँदे अधिवेशनमा भट्टराईले यस्तो बताएक ...

सभामुखलाई शुभकामना दिँदै देउवाले भने, ‘विपक्षीलाई सधैँ विश्वासमा लिएर अघि बढ्नुस्’

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले नवनिर्वाचित सभामुख को सफल कार्यकालको शुभकामना दिदै आफ्नो तर्फबाट पुर्ण सहयोग रहने प्रतिवद्धता जनाएका छन् ।प्रतिनिधिसभाको मंगलबारको बैठकमा नवनिर्वाचित सभामुख अग्नि प्रसाद सा ...

सभामुखलाई बधाई दिँदै प्रधानमन्त्रीले भने- एमसीसी पास गर्नुछ

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै बधाई दिएका हुन् । उनले सभामुखलाई सम्पूर्णरुपले सहयोग गर्ने विश्वास दिलाए ।उनले सदनमा धे ...