काठमाडौं - आगामी आर्थिक वर्ष ०७७/०७८ को बजेट संसदमा प्रस्तुत भइरहेको छ। हरेक वर्षको जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्नूपर्नै व्यवस्था अनुरुप अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदका दुवै सदनको बैठकमा बजेट प्रस्तुत गरिरहेका छन्।
आर्थिक वर्ष ०७७/०७८ को बजेट संसदमा प्रस्तुत
खबर एक्सप्रेस
जेष्ठ १५, २०७७
६२३


.gif)

