राजनीति

भारतसँगको असमान सन्धि सम्झौता खारेज गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथको आशिर्वाद लिएर सच्चिन आग्रह गरेका छन् । आज राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले मोदी आध्यात्मिक व्यक्तित्व भएकाले पशु ...

राजपा र समाजवादी पार्टीको संविधान संशोधन विधेयक संसदमा दर्ता

काठमाडौं - संविधान संशोधनको माग गर्दै आएका राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गरेको छ ।सोमबार समाजवादी र राजपाको टोलीले संघीय संसद सचिवालयमा गई संशोधन विधेयक दर्ता गराएका हुन् । विधेयकको प् ...

सेना परिचालनको प्रस्ताव लिएर प्रधानमन्त्री ओली शीतल निवास पुगे

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली सेना परिचालनको प्रस्ताव लिएर शीतल निवास पुगेका छन्। पछिल्लो केही हप्तायता कोरोना भाइरस (कोभिड–१९) तीव्र गतिमा फैलिएपछि ओली सेना परिचालन गर्ने प्रस्ताव लिएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका हुन् ।भा ...

संसदबाट अनुमोदन नहुँदासम्म एमसिसीलाई पैसा दिन्नौंः अर्थमन्त्री डा. खतिवडा

काठमाडौं - अर्थमन्त्री डा. खतिवडाले अमेरीकी सहयोग नियोग (एमसिसी) सम्झौता संसदबाट अनुमोदन भएपछि मात्रै बजेट निकासा गरिने बताएका छन् ।प्रतिनिधिसभामा बजेटमाथि उठेको प्रश्नको सोमबार उत्तर दिँदै अर्थमन्त्री डा. खतिवडाले एमसिसी बजेटमा गत तीन वर्षदेखि नै नि ...

गण्डकी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

पोखरा - गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको बैठकस्थल पोखरा सभागृहमा आज नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।प्रदेश प्रमुख शेरचनलाई प्रदेशका मुख्यमन्त्री पृथ्वीसु ...

संविधान संशोधन विधेयक प्रतिनिधि सभामा पेस

 काठमाडौं - सरकारले नेपालको नयाँ नक्सालाई आधिकारिकता दिन संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरेको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्वाहाङफेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, ...