राजनीति

प्रधानमन्त्रीलाई मुख्यमन्त्री राउतको पत्र: विशेष आर्थिक प्याकेज चाहियो

जनकपुरधाम - प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघिय सरकारसँग विशेष आर्थिक प्याकेज उपलब्ध गराउन आग्रह गरेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै राउतले आर्थिक प्याकेज उपलब्ध गराउन आग्रह गरेका हुन् ।भारतसँग खुला सीमाना हुनु तथा त्यहाँ ...

कुनै पनि समुदायमाथिका विभेदहरू सह्य हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व रङ्गमञ्चमा नेपाल एक सार्वभौम, स्वतन्त्र, लोकतान्त्रिक, शान्तिप्रिय र विकासको नयाँ यात्रामा अगाडि बढिरहेको बताएका छन् ।त्यस्तै ओलीले  कुनै पनि समुदायमाथिका विभेदहरू सह्य नहुने पनि बताएका छन् ।गणतन्त ...

आज गणतन्त्र दिवस

काठमाडौं - आज जेठ १५ गते अर्थात् नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १२ वर्ष पूरा भइ १३ वर्षमा प्रवेश गरेको दिन । स्वदेश तथा विदेशमा रहेको सम्पूर्ण नेपालीले बिहिबार गणतन्त्र दिवस मनाउँदै छन् ।आजकै दिन जनता र राजाबीचको लडाइँमा अन्त ...

संविधान संशोधनको कार्यसूची हट्यो

काठमाडौं - सङ्घीय संसद् सचिवालयले बुधबारको कार्यसूचीबाट संविधान संशोधनको विषय हटाइएको छ । कानुन मन्त्री शिवमाया तुम्बाहाम्फेले आज दिउँसो २ बजे बस्ने बैठकमा संविधान संशोधनको प्रस्ताव पेस गर्ने कार्यसूची रहेकोमा अन्तिम समयमा संसद् सचिवालयले त्यसलाई हटा ...

संविधान संशोधन विधेयक आज संसदमा पेश गरिँदै

काठमाडौं  - सरकारले आज संविधान संशोधन प्रस्ताव संसद बैठकमा पेश गर्ने भएको छ । आज दिउँसो २ बजे बस्ने प्रतिनिधि सभा बैठकमा संविधान संशोधनको प्रस्ताव पेश गर्न लागिएको हो ।बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपा ...

संविधान संशोधनमा सघाउन प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौं - कालापानी, लिपुलेक तथा लिम्पियाधुरालाई समेटेर जारी गरेको नेपालको नयाँ नक्सालाई निशान छापमा समेट्ने गरी संघीय संसद्‍मा दर्ता भएको संविधान संशोधन विधेयक सर्वसम्मतिका आधारमा पारित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव राखेका छन् ।मंगलबा ...