राजनीति

वाग्मती प्रदेशको नीति तथा कार्यक्रम - कृषि क्षेत्रको विकासमा विशेष जोड

हेटौँडा - वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि आज प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभासमक्ष नीति तथा कार्यक्रम प्रस्तुत गरे ।प्रदेश सरकार गठनपछिको तेस्रो नीति तथा कार्यक्रममा ...

संसद्‌मा भोलि संविधान संशोधन प्रस्ताव पेश हुने कार्यसूची

काठमाडौं - संसद्‌मा बुधबार संविधान संशोधन प्रस्ताव पेश हुने भएको छ। प्रतिनिधिसभा सचिवालयले प्रकाशन गरेको बुधबारको संभावित कार्यसूचीमा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेश गर् ...

चौरजहारी घटनाबारे जनार्दन शर्मा बोल्दै गर्दा कांग्रेस सांसदद्वारा होहल्ला

काठमाडौं - नेकपा सांसद जनार्दन शर्माले रुकुम पश्चिम चौरझारीको घटनाको विषयमा तथ्य लुकाएर बोलेको भन्दै संसदमा होहल्ला भएको छ।शर्माले सभामुखसँग समय माग्दै उक्त घटना राजनीतिक नभएको, कसैको पनि हत्या नभएको टिप्पणी गरेका थिए। शर्माले उक्त घटनामा जाजरकोटबाट ...

सङ्घीय संसद्को लोगोमा राखियो अद्यावधिक नक्सा

काठमाडौं - सरकारले नेपालको सम्पूर्ण भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेसँगै सङ्घीय संसद्को प्रतीक चिह्न (लोगो) परिवर्तन गरिएको छ ।लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समेटिएको नक्सासहितको लोगो परिवर्तन गरिएको हो । सङ्घीय संस ...

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रम ...

भ्रष्टाचारबारे निडर भएर लेख्नुस् : सभापति देउवा

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रष्टाचार, अनियमितताका बारेमा  निडर भएर समाचार लेख्न पत्रकारलाई आग्रह गरेका छन्।  प्रेस युनियनले स्थापना दिवसको अवसरमा मंगलबार गरेको कार्यक्रममा देउवाले यस्ताे बताएका ...