राजनीति
'चिहानको हड्डी फुकेर राजतन्त्र फर्काउँछु नभने हुन्छ'
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले एक पटक फ्याकिसकेको राजतन्त्र फेरि ब्युँत्याउने प्रयास नगर्न चेतावनी दिएका छन्। आइतवार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश बनाउने सही नीतिसहित अघि बढेको सकार सफल भएरै छाड्ने बताए। ...
नेकपाको सचिवालय बैठक स्थगित
काठमाडौं - विभागीय भागवण्ड सकेपछि बस्न लागेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ । जनवर्गीय र भातृसंगठनहरूको भागवण्डा नटुंगिएपछि शनिबारका लागि बोलाइएको बैठक आवश्यक तयारी नपुगेको भन्दै आइतवारसम्मका लागि स्थगित गरिएक ...
प्रधानमन्त्री ओलीले भने 'अब २०- २५ वर्ष मलाई केही हुँदैन'
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा सुधार आएपछि शुक्रबार बिहानैदेखि भेटघाट र महत्त्वपूर्ण काममा सक्रिय भएका छन्। उनले बिहान बालुवाटारमा झापा क्षेत्र नम्बर ५ का कार्यकर्तासँग भेटघाट गर्दै आफ्नो स्वास्थ्यबारे जानकारी गराए।कार्यकर्तालाई ...
रवि लामिछानेमाथि लागेको आरोप गलत भएको सुन्न पाइयोस्ः रवीन्द्र मिश्र
काठमाडौं - साझा विवेकशिल पार्टीका संयोजक रवीन्द्र मिश्रले पत्रकार रवि लामिछाने निर्दोष सावित हुन भन्ने कामना गरेका छन् । मिश्रले सामाजिक सञजाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै दिनदुखीका आवाज बोलेर सहयोग गरेर सम्मान कमाएका रवि लामिछानेमाथि लाग ...
एकतालाई अघि बढाउन स्कुल विभागको दाबी छाेडेँ : श्रेष्ठ
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतालाई अघि बढाउन स्कुल विभागको दाबी छोडेको बताएका छन् । खबर डबली अनलाईनसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले दाबी गरिरहँदा एकता प्रक्रिया नै अलमलमा पर्ने देखेपछि पछि हटेको ...
नेकपाको उपाध्यक्षमा वामदेव गौतम चयन
काठमाडौं - वामदेव गौतम सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा उपाध्यक्ष चयन भएका छन् ।नेकपा सचिवालयको शुक्रबारको बैठकले गौतमलाई उपाध्यक्ष चयन गरेको हो । उक्त निर्णय अनुमोदनका लागि स्थायी कमिटीमा पठाइने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । स्रो ...

.gif)