राजनीति

संसदको काम कारबाही रोक्नुपर्ने राष्ट्रिय सभा सदस्यहरुकाे माग

काठमाडौं - कोरोना भाइरस (कोभिड-१९) को सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रियसभा सदस्यहरुले संसदको काम कारबाही रोक्नुपर्ने बताएका छन् । मंगलबार संघीय संसद बाहिर पत्रकारहरुसँग कुरा गर्दै सांसदहरुले विश्वभरी फैलिएको कोरोना संक्रमणको मह ...

प्रदेश-२ को नाम र स्थायी राजधानी तोक्नका लागि मतदान सुरु

काठमाडौं - प्रदेश-२ को नाम र स्थायी राजधानी तोक्नका लागि मतदान सुरु भएको छ । लामो समयदेखि प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्न नसक्दा आज निर्वाचन हुन लागेको हो ।सत्ताधारी दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टी नेपाल मधेश प्रदेशको ...

प्रदेश–२ को स्थायी राजधानी र नामाकरणका लागि आज मतदान हुँदै

काठमाडौं - प्रदेश–२ को स्थायी राजधानी र नामाकरणको लागि आज प्रदेशसभामा मतदान हुँदैछ ।प्रदेशको नामाकरणमा दलहरुबिच सहमती हुन नसकेपछि मतदानबाट टुंगो लगाइँदै छ । प्रदेश सभाको बैठक अहिले ८ बजे प्रदेशसभाको बोलाइएको छ ।प्रदेशसभाका सदस्यहरुलाई अनिवार्य उपस्थि ...

समृद्धि प्राप्तिका लागि तीनै तहको समन्वयात्मक भूमिका आवश्यक : मुख्यमन्त्री गुरुङ

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्धिको लक्ष्य प्राप्तिका लागि तीनै तहका सरकारको समन्वयात्मक भूमिका हुनुपर्ने बताएका छन् ।गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा आज पोखरामा आयोजित प्रदेश विकास परिषद्को प्रथम बैठकको उद्घाटन ...

' ‘एमसीसी’लाई संसदीय प्रक्रियामा अघि बढाउन दलहरुको निर्णय पर्खिरहेको छु'

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग नियोग कार्यक्रम ‘एमसीसी’लाई संसदीय प्रक्रियामा अगाडि बढाउन दलहरुको निर्णय पर्खिरहेको बताएका छन् ।सोमबार सिंहदरबारमा गरिएको पत्रकार भेटघाटमा सभामुख सापकोटाले आफू सहजीकरणको भूमिकामा मात्र रहेको भन्द ...

'कांग्रेस प्रतिपक्षको भूमिका निर्वाह गर्न चुक्यो'

गोरखा - नेपाली कांग्रेसका नेता डा.। शेखर कोइरालाले केन्द्रीय समितिको बैठक नबसी केही मानिसले गरेको निर्णय स्वीकार्य नहुने बताएका छन् । प्रेस युनियन गोरखाले आज गरेको पत्रकार सम्मेलनमा उनले दुई महिना अघि तय भएको कार्यक्रममा सहभागी नहुने पार्टी नेतृत्वले ...