नेकपा सचिवालय बैठक सर्यो
खबर एक्सप्रेस
२०७७-०५-१८ १०:२५ मा प्रकाशित
Total Shares: 479
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बिहीबार बिहान ११ बजे बोलाइएको सचिवालय बैठक ४ घण्टा पछि सारिएको छ ।
गृहकार्य नपुगेको भन्दै बैठक बिहीबार दिउँसो ३ बजे बस्नेगरी सरेको एक सचिवलय सदस्यले जानकारी दिए । बैठकमा राष्ट्रियसभाको रिक्त पदमा सिफारिस र कार्यदलको प्रतिवेदनबारे छलफल गर्ने कार्यसूची छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस