काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारमा दिउँसो चार बजे बैठक बस्न भनिएको थियो । अब आइतबार बैठक बस्ने बताइएको छ ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको छलफलमा शनिबार सचिवालय बैठक बोलाउने सहमति भएको थियो ।

.gif)


