काठमाडौं - काठमाडौं उपत्यकामा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका २५० जना, ललितपुरका ३४ जना र भक्तपुरका ३४ जना रहेका छन् ।