खुमलटारमा प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता
खबर एक्सप्रेस
२०७७-०९-०९ ११:१४ मा प्रकाशित
Total Shares: 414
काठमाडौं - चिनियाँ राजदूत होउ यान्छीले बिहीबार बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेकी छन्। राजदूत यान्छी बिहान प्रचण्ड निवास खुमलटारमा पुगेकी थिइन्।
खुमलटार स्रोतका अनुसार उनीहरूबीच बिहान ९ बजेदेखि आधा घन्टा समसामयिक विषयमा कुराकानी भएको हो । यसअघि पनि नेकपामा विवाद चुलिँदा राजदूत यान्छीको सक्रियता बढ्ने गरेको थियो।
फेसबुक पेज Like गर्नुहोस