राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै राप्रपाको मोटरसाइकल र्याली
खबर एक्सप्रेस
२०७७-०९-११ ०३:०५ मा प्रकाशित
Total Shares: 340
काठमाडौं - राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा मोटरसाइकल र्याली गरेको छ ।
शनिबार दिउँसो बबरमहलबाट शुरु भएको राप्रपाकाे मोटरसाइकल र्याली थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, जमल हुँदै दरबार मार्ग पुगी सभामा परिणत भएको छ ।
राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै मोटरसाइकल र्याली निकालेको हो । र्यालीमा राप्रपाका अध्यक्ष कमल थापा, डा. प्रकाशचन्द्र लोहनीसहित वरिष्ठ नेताहरू समेत सहभागी रहेका छन्।
यही पुस १७ गते उपत्यकामा बृहत प्रदर्शन गर्ने पनि राप्रपाले तयारी गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस