राजनीति
‘प्रतिपक्षी दलको नेता वेटिङ प्राइममिनिष्टर हो तर, मलाई चाहना छैन’
काठमाडौं - प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन्।शनिबार बूढानीलकण्ठमा आयोजित नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै दे ...
ओली समूहको संसदीय दलको बैठकमा वामदेव गौतम नजाने
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम ओली समूहको संसदीय दलको बैठकमा नजाने भएका छन् । ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ गौतमकै निवास भैँसीपाटीमा पुगेर संसदीय दलको बैठकमा आउन निम्तो दिएक ...
जनतालाई धम्क्याएर गरिने विकासको औचित्य छैन : खाँण
काठमाडौं, वुटवल - नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले स्थानीय जनताको सहमतिविपरीत अर्थमन्त्री विष्णु पौडेलले जबरजस्ती मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेको भन्दै विरोध जनाएका छन् । नेता खाँणले प्रेस विज्ञप्ति जारी गर्दै लामो समयदेखि बसोबास गर् ...
आज ओली समूहको संसदीय दलको बैठक बस्दै
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपाको संसदीय दलको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओली समूहका सांसदको बैठक बस्न लागेको हो । यसअघि हिजो (शुक्रबार) मात्र प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक राखेर पुष् ...
वामदेवलाई भेट्न भैंसेपाटी पुगे प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटी पुगेका छन्।शुक्रबार साँझ प्रधानमन्त्री ओली उपाध्यक्ष गौतमलाई भेट्न भैंसेपाटीस्थित निवासमा पुगेका हुन् । भेटमा नेताहरु सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज ...
निर्वाचन आयोगलाई प्रचण्ड-नेपाल पक्षको पत्र : विवाद छिटो निरुपण होस्
काठमाडौं - नेकपा प्रचण्ड–माधव पक्षले पार्टी विवादबारे पुन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ । शुक्रबार अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले हस्ताक्षर गरेको ५ पेज लामो पत्र बुझाउँदै आयोगको ध्यानाकर्षण गराएको हो । आज ...

.gif)