राजनीति

समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध उत्पन्न भएको छ : मुख्यमन्त्री पौडेल

काठमाडौं - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सुखी नेपाली, समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध उत्पन्न भएको बताएका छन् ।नेकपा मकवानपुरको आयोजनामा आज हेटौँडामा भएको मोर्चा सङ्गठनहरुको वृहत भेलालाई सम्बोधन गर्दै उनले जनताको बहुदलीय जनवादको ...

सबै मिलेमा अहिलेको समस्या समाधान हुन्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं - पूर्वराष्ट्रपति डा. रामवरण यादवले सबै मिलेमा अहिलेको समस्याको समाधान सम्भव हुने बताएका छन् । विसं २०७२ मा स्थापित तेज–तीर्थ ट्रष्टले आज आयोजना गरेको सम्मान कार्यक्रममा पू्र्वराष्ट्रपति यादवले सबैले आआफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड द ...

संसदीय दलको नेताबाट हटाएपछि मुख्यमन्त्री राईले गरे १५ सांसदलाई निलम्बन

काठमाडौं,विराटनगर - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई निलम्बन गरेका छन् ।ओली समूहको नेतासमेत रहेका मुख्यमन्त्री राईले आफुविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै १५ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गरेका हुन्।निलम् ...

‘आन्दोलन गरेर अदालतलाई तर्साउनु हुँदैन, अदालतको फैसला कुरौं’

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक संसद विघटन गरी चुनाव घोषणा गरेर असंवैधानिक काम गरेको बताएका छन् । उनले ओलीको यो निर्णय असंवैधानिक, अप्रजातान्त्रिक र अलोकतान्त्रिक भएको टिप्पणी गरे ।राष्ट्रिय ...

कांग्रेसले देशभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदैछ। २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्केको सम्झनामा यो दिवस मनाइने ...

मन्त्रिपरिषद् पुनर्गठनविरुद्धका रिटमा सुनुवाइ आज हुँदै

काठमाडौं - प्रतिनिधिसभा विघटनपछि सरकारले गरेको मन्त्रिपरिषद् पुनर्गठनका विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमाथिको आज सुनुवाइ हुँदैछ ।न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी बुधबार हेर्न नभ्याउने सूचीमा राख्दै अर्को पेसी आजका लागि तो ...