राजनीति

सुदूरपश्चिमका पहाडी जिल्लामा सेना र प्रहरीकै रगतले जोगिन्छ स्थानीयको ज्यान

काठमाडौं, डोटी - सुदूरपश्चिम प्रदेशमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीकै रगतले अधिकांश स्थानीयवासीको ज्यान जोगिँदै आएको छ। यहाँका कैलाली, कञ्चनपुरबाहेकका सात पहाडी जिल्ला बझाङ, बैतडी, अछाम, बाजुरा, डडेल्धुरा, दार्चुला र डोटीमा ब्लड बैंक न ...

केही कुपुत्र/कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिएः बाबुराम भट्टराई

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले केही कुपुत्र/कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिएको ले गणतन्त्र धरापमा परेको बताएका छन् । एक ट्वीट गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले जिन् ...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।दिउँसो एक बजे केन्द्रिय कार्यालय सानेपामा बैठक बस्ने स्रोतले जानकारी दिएको छ । पुस ७ गतेदेखि जारी रहेको केन्द्रीय कार्यसमिति बैठक पुस १० मा स्थगित गरिएको थियो । ...

सरकारलाई घेराबन्दी गरेपछि प्रधानमन्त्री संसद् विघटन गर्न बाध्य

काठमाडौं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीेले ताजा जनादेशका लागि निर्वाचनमा जानु सरकारको बाध्यता भएको बताएका छन् । उनले सरकारलाई घेराबन्दी गरेपछि प्रधानमन्त्रीले संसद् विघटन गर्न बाध्य भएको समेत बताए । नेपाल पत्रकार महासङ्घ पाल्पाले आज तानसेन ...

पार्टीकाे खातामा ३० लाख रहेछ, एउटा मान्छे गएर झ्वाम पारेछन् : ओली

काठमाडौं - प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको खातामा रहेको रकम नेकपाको संस्थापन पक्षका नेताले झ्वाम पारेको बताएका छन् ।“पार्टीका खातामा ३० लाख रहेछ । एउटा मान्छे गएर झ्वाम पारेछन् । यिनीहरुको ध्यान कहाँ छ भन्दा बैंकम ...

‘भेट्नु कुहिएर झरेका दुई वटा फलले रुखै मेरो भन्न मिल्दैन’

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्नु कुहिएर झरेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल दुई वटा फलले रुखै (पार्टी)मेरो भन्न नमिल्ने बताएका छन् । शनिबार काठमाडाैंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खिया लागेक ...