राजनीति

ओली समूहका लुम्बिनी र गण्डकी प्रदेश इन्चार्ज हटाउने नेकपा बहुमत पक्षको निर्णय

काठमाडौँ - नेकपा (बहुमत) पक्षले लुम्बिनी र गण्डकी प्रदेशको इन्चार्ज हटाएको छ ।सोमबार पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेल र गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । ...

राष्ट्रियसभामा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेस

काठमाडौं - राष्ट्रिय सभा सचिवालयमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेस भएको छ । सांसद रामनारायण बिडारीले आइतबार अस्वीकार प्रस्ताव दर्ता गराएका हुन् ।शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्य ...

माघ मसान्तभित्र क्रियाशील सदस्यता टुंग्याउन कांग्रेसको निर्देशन

काठमाडौं - नेपाली कांग्रेसले माघ मसान्तभित्र क्रियाशील सदस्यता टुंग्याउन निर्देशन दिएको छ। आइतबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यता अध्यावधिक गर्ने मिति परिवर्तन गरी माघ मसान्तसम्म सारेको छ ।प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार क ...

माधव नेपालको नेतृत्वमा नेकपा स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी

काठमाडौं - नेकपा (बहुमत) का अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा शुरु भएको छ ।अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिता दाहाललाई थप उपचारका लागि आज भारत प्रस्थान गरेपछि नेपालको अध्यक्षतामा बैठक बसेक ...

पत्नी सितालाई लिएर प्रचण्ड मुम्बई प्रस्थान

काठमाडौं - नेकपा (बहुमत)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सिता दाहाललाई थप उपचारका लागि आज भारत प्रस्थान गरेका छन् ।सोमबार बिहान ११ बजेको उडानबाट सिताको साथमा अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल मुम्बई गएका हुन् । काठमाडौंबाट मुम्बई सिधा उडान न ...

वैशाखको निर्वाचनलाई कसैले पनि पर सार्न सक्दैन : ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा प्रतिनिधि सभाको निर्वाचन हुने बताएका छन्।आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आफू पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू)केन्द्रीय कमिटीद्वारा आयोजित उपत्यकास्त ...