राजनीति

नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं - नेकपा सचिवालय बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रस्ताव राख्दै छन्। अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको असमझदारीका कारण उत्पन्न परिस्थितिले पार्टी एकतामै संकट ...

दुई–चारजना नेताले चाहँदैमा नेकपा फुट्दैन : गोकर्ण विष्ट

काठमाडौं,गुल्मी - नेकपाका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले दुई चार जना नेताले चाहँदैमा नेकपा नफुट्ने बताएका छन् । नेकपा गुल्मीका नेता बोमबहादुर खडकाको १२ औ श्रद्धान्जलीसभालाई सम्बोधन गर्दै नेता विष्टले सो कुरा बताएका हुन् ।कार्यक्रममा बोल्दै नेता वि ...

ओली र प्रचण्डबीचको असमझदारीको कारण नेकपामा संकट आयोः मुख्यमन्त्री पोखरेल

काठमाडौं,बुटवल - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको असमझदारी नै अहिलेको सङ्कट भएको बताएका छन् । रुपन्देहीको सैनामैना नगरपालिका वड ...

नेपाल र भारत एकअर्काको आवश्यकता हुन्, वार्ताद्वारा समस्या समाधान गरौँ : श्रृंगला

काठमाडौं - भारतका विदेशसचिव हर्षवर्धन श्रृंगलाले दुई देशबीचको समस्या वार्ताद्वारा समाधान गर्नुपर्ने बताएका छन् ।शुक्रबार बिहान द एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफयेर्सले आयोजना कार्यक्रममा बोल्दै श्रृंगलाले राष्ट्रिय सपना पूरा ...

प्रधानमन्त्री ओलीसित भारतीय विदेशसचिवको शिष्टाचार भेट

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसित भारतका विदेशसचिव हर्षवर्द्धन श्रृंगलाले शिष्टाचार भेट गरेका छन् ।बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर श्रृंगलाले प्रधानमन्त्री ओलीसित भेट गरेका हुन्।यसअघि, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाल ...

परराष्ट्रमन्त्री ज्ञवालीसँग भारतीय विदेश सचिवको भेटवार्ता

काठमाडौं - दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीबीच सिंहदरबारमा भेटवार्ता शुरू भएको छ।नेपालका परराष्ट्रसचिव भरतराज पौडेल नेतृत्वको प्रतिनिधिमण्डलसँग होटल याक एण्ड यतीमा द्विपक्षीय बै ...