राजनीति
जनस्वास्थ्यका सुरक्षात्मक उपाय पालना गर्न राष्ट्रपतिको आग्रह
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा आग्रह गरेकी छन् ।उनले आज अपराह्न ट्वीट गर्दै नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको ...
सरकारलाई कांग्रेसले भन्यो: ‘सदनमा छलफल गरेर एमसीसी पारित गरौँ’
काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना (एमसीसी) संसदबाट छिट्टै पास गराउन सरकारलाई आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा बसेको सर्वदलीय बैठकमा कांग्रेसले एमसीसी पारित हुनुपर्ने धारणा र ...
सर्वदलीय बैठक: प्रधानमन्त्री ओलीद्वारा सबै दलसँग कोरोना रोकथाम र नियन्त्रण गर्न सहयोगको आग्रह
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस-१९ को समस्याबारे समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको सर्वदलीय बैठकमा उनले सबैको सहकार्यबाट मात्र कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न सकि ...
बालुवाटारमा सर्वदलीय बैठक जारी, प्रचण्ड र नेपाल पक्षद्वारा बहिस्कार
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । शनिवार विहान ११ बजे बालुवाटारमा बोलाइएको बैठक केहीसमय ढिला गरी सुरु भएको हो । संसद्को हिउँदे अधिवेशन अन्त्य गर्नुअघि मुलुकमा पछिल्लो समय बढ्दो कोरोना भाइरसको महामारीको जोखि ...
सर्वदलीय बैठकमा प्रचण्ड नजाने
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नजाने भएका छन् । दाहालको सचिवालयले ओलीले आज बोलाएको बैठकमा दाहाल सहभागी नहुने जानकारी गराएको हो ।प्रधानमन्त्री ओलील ...
प्रधानमन्त्री ओलीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक बस्दै
काठमाडौं - सर्वदलीय बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार विहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् । संसद्को हिउँदे अधिवेशन अन्त्य गर्नुअघि समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न बैठक आह्वान गरिएको स्रोतले बताएको छ ...

.gif)