राजनीति
इलाम र ताप्लेजुङका कार्यक्रमका लागि उडे प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ र इलाम क्षेत्रको विभिन्न कार्यक्रमका लागि उडेका छन्। बिहान पौने १० बजे सेनाको हेलिकप्टरमार्फत पर्यटनमन्त्री योगेश भट्टाराई, नेकपा दलका उपनेता सुवाष नेम्बाङ पनि त्यसतर्फ लागेका छन्।प्रधानमन्त्री ओलीले ...
‘नेकपा फुट्दैन, संघीय र प्रदेश सरकार परिवर्तन हुन्छ’
काठमाडौं,धनगढी - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले पार्टी अध्यक्षद्वयको अन्तर विरोधका कारण पार्टी नफुट्ने दाबी गरेका छन् ।प्रेस सङ्गठन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कु ...
प्रधानमन्त्री ओलीले गरे चारै सुरक्षा निकायका प्रमुखसँग छलफल
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् ।आइतबार दिउँसो बालुवाटारमा प्रधानमन्त्री ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखसँग छलफल गरेका हुन् ।छलफलका क्रममा सीमा स ...
ओलीले गरे देउवासँग गोप्य भेटवार्ता
काठमाडाैं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गोप्य भेटवार्ता गरेका छन् ।नेकपा फुटको संघारमा पुगेकै वेला प्रधानमन्त्री ओलीले संसद्को दोस ...
नेकपा चितवनद्वारा पाण्डेविरुद्ध भएको घटनाको छानबिन गर्न माग
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले पूर्वी चितवनको राप्ती नगरपालिकामा शनिबार भएको घटनाप्रति खेद व्यक्त गरेको छ ।पार्टीले आज जारी गरेको विज्ञप्तिमा स्थायी कमिटी सदस्य एवं चितवन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुरेन्द्रप्रस ...
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौं - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । केहीबेरअघि सुरु भएको बैठकमा केही महत्वपूर्ण निर्णयहरु हुनसक्ने बुझिएको छ ।यसअघि प्रायः सोमबार बस्ने गरेको बैठक आइतबार नै बसेको कारणले गर्दा आजको बैठकबाट केही महत्वपूर ...

.gif)