राजनीति

संसद्लाई घेराबन्दी गर्ने प्रयास भयो : सभामुख सापकोटा

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले संघयि संसद्लाई घेराबन्दीमा पार्ने प्रयास भइरहेको बताएका छन् । सभामुख सापकोटाले प्रतिनिधिसभालाई जीवन्त, जनमुखी र चलायमान बनाउँदै लोकतान्त्रिक, मूल्य, मान्यता र आदर्शलाई स्थापित गर्ने सन्दर्भमा दृढताका साथ अघि बढ ...

शान्ति सुरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री पौडेल

काठमाडौं, वाग्मती - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको पहिलो प्राथमिकता शान्ति सुरक्षा रहेको बताएका छन् । प्रदेश सरकारले निर्माण गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले प्रहरीलाई साधन स्रोत ...

देश र जनताको हितमा काम गर्न कसैले रोक्न सक्दैन : सभामुख

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई घेरबन्दी गर्न खोजिएको बताएका छन् । आइतबार काठमाडौंमा पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा सभामुख सापकोटाले संघीय संसदलाई गतिशिल बनाउन खोज्दा घेराबन्दी गरिएको बताए । सं ...

बादलले साँझ शपथ लिँदै

काठमाडौं - माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य खोसेपछि गृहमन्त्रीबाट पदमुक्त भएका रामबहादुर थापा ‘बादल’लाई सरकारले पुनः गृहमन्त्रीमा नियुक्त गरेको छ। संविधानको धारा ७८ (२) अनुसार उनलाई ६ महिनाका लागि गृहमन्त्रीमा नियुक्त गरिएको हो । थापालाई आजै ...

रामबहादुर थापा पुन: गृहमन्त्रीमा नियुक्त

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापा ‘बादल’ लाई पुन: गृहमन्त्रीमा नियुक्त गरेकी छिन् ।राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुन: नियुक्त गरेकी हुन् ।ओल ...

मुख्यमन्त्री राईले बैठक छल्दै हिउँदे अधिवेशनको अन्त्य गरे

काठमाडौं - प्रदेश १ को हिउँदे अधिवेशनको अन्त्य भएको छ । आइतबार राति १२ बजेदेखि प्रदेशसभाको सातौँ चालु हिउँदे अधिवेशन अन्त्य भएको प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी बताएका छन् । सातौँ अधिवेशको कुनै पनि बैठकमा मुख्यमन्त्री शेरधन राई उपस्थित भएनन् ...