राजनीति

'कोरोना भ्याक्सिन अन्तर्राष्ट्रिय बजारमा आउनसाथै नेपाली नागरिकले प्रयोग गर्न पाउँछन्'

काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड विरुद्धको भ्याक्सिन ९खोप० प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने गरि तयारी गरिरहेको बताएका छन्।विश्व प्रतिजैविक सचेतना सप्ताहका अवशरमा आयोजित कार् ...

कांग्रेस सांसद मोहन पाण्डेले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं - नेपाली कांग्रेसका तर्फबाट समानुपातिकमा प्रतिनिधि सभा सदस्य चयन भएका मोहन पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् ।सोमबार सभामुख अग्नि सापकोटाले संसद सचिवालय सिंहदरबारमा स्याङ्जाका पाण्डेलाई सांसद पदको सपथ गराएका हुन् ।प्रतिनिधिसभा सदस्य स ...

‘सरकारविरुद्धका भ्रमपूर्ण प्रचारको पछि नलागौँ’

काठमाडौं,ताप्लेजुङ - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् ।वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको जनाउँ ...

चिनियाँ राजदूत याङ्छी र अध्यक्ष दाहालबीच आधा घण्टा भेटवार्ता

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक कलह बढेसँगैं नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छीको सक्रियता पनि बढेको छ ।केही समय अघि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी यान्छीले आज अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ...

इलाम र ताप्लेजुङका कार्यक्रमका लागि उडे प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ र इलाम क्षेत्रको विभिन्न कार्यक्रमका लागि उडेका छन्। बिहान पौने १० बजे सेनाको हेलिकप्टरमार्फत पर्यटनमन्त्री योगेश भट्टाराई, नेकपा दलका उपनेता सुवाष नेम्बाङ पनि त्यसतर्फ लागेका छन्।प्रधानमन्त्री ओलीले ...

‘नेकपा फुट्दैन, संघीय र प्रदेश सरकार परिवर्तन हुन्छ’

काठमाडौं,धनगढी - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले पार्टी अध्यक्षद्वयको अन्तर विरोधका कारण पार्टी नफुट्ने दाबी गरेका छन् ।प्रेस सङ्गठन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कु ...