राजनीति

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं, बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदले दर्ता गरेको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएक ...

संसदकाे हिउँदे अधिवेशन आजैबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं - संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य हुने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसदको चालू हिउँदे अधिवेशन आजै दिउँसो १ बजेदेखि अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो । संसदले कुनै विजनेश अघि बढाउन नसकेको र सरकारको नीति तथा का ...

संसदकाे हिउँदे अधिवेशन आजैबाट अन्त्य गर्ने निर्णय

काठमाडौं - सरकारले संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य हुने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले चालू हिउँदे अधिवेशन आजै दिउँसो १ बजेदेखि अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो । ...

मन्त्रिपरिषद्को बैठक बस्दै, विद्यालय बन्दबारे निर्णय हुनसक्ने

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।प्रधानमन्त्री ओलीले बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाएका हुन् । बैठकका लागि मन्त्रीहरु बालुवाटार पुग्न थालिसकेका छन् । आजको बैठकमा कोरोना संक्रमण रोकथामबारे छलफल त ...

एमाले महाधिवेशन आयोजक कमिटी बैठक आज बस्दै, खनाल-नेपाल पक्षले बहिस्कार गर्ने

काठमाडौं - सत्तारूढ नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै छ ।प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बिहान ११ बजेपछि बालुवाटारमा बैठक बस्न लागेको हो ।एमालेको केन्द्रीय कमिटीलाई दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा र ...

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, समर्थन फिर्ता लिने तयारी

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार समसामयिक राजनीतिक विषय र पार्टीको ...