सर्वदलीय बैठकमा प्रचण्ड नजाने
खबर एक्सप्रेस
२०७८-०१-०४ १०:२० मा प्रकाशित
Total Shares: 317
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नजाने भएका छन् ।
दाहालको सचिवालयले ओलीले आज बोलाएको बैठकमा दाहाल सहभागी नहुने जानकारी गराएको हो ।
प्रधानमन्त्री ओलीले शनिबार ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस