राजनीति
सर्वोच्च जानुअघि सिंहदरबारमा शिर्षनेताको छलफल
काठमाडौं - विपक्षी गठबन्धनमा रहेका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।सर्वोच्च अदालतमा जानुअघि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमाले माधवकुमार नेपाल पक्षका नेताहरु छलफलमा जुटे ...
यी हुन् देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै रिटमा हस्ताक्षर गर्ने एमालेका सांसदहरु
काठमाडौं - कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै माधव नेपाल पक्षका २३ जना सांसदले हस्ताक्षर गरेका छन्।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २६ सा ...
आफूलाई प्रधानमन्त्री बनाउन माग गर्दै देउवाको हस्ताक्षर
काठमाडौं - काँग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरेका छन् । सिंहदरबारमा आयोजित हस्ताक्षर संकलनका क्रममा सोमबार दिउँसो देउवाले हस्ताक्षर गरेका हुन् । संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री ...
विपक्षी गठबन्धनलाई साथ दिन खनाल-नेपाल पक्षका सांसद सिंहदरबारमा
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसद सिंहदरबारमा भेला भएका छन्।विपक्षी दलहरुको गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र राष्ट्रिय ज ...
नेकपा एमालेकाे स्थायी कमिटी बैठक बस्दै, माधव पक्षलाई सोधिएको स्पष्टीकरणबारे थप निर्णय हुने
काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटीको बैठक बोलाएका छन् । बैठक सोमबार अपरान्ह बालुवाटारमा बस्ने तय भएको छ । यसअघि शनिबार बसेको बैठकले पार्टीमा असन्तुष्ट रहेको वरिष्ठ नेताद्वय झलनाथ खनाल र माध ...
संसद पुनःस्थापनाको माग र बहुमत देखाउन विपक्षी गठबन्धन आज अदालत जाँदै
काठमाडौं - प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धनले आज सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई चुनावमा धकेल्ने वातावरण खडा गरेको निष्कर्ष निकाल्दै विपक्षी गठब ...

.gif)