राजनीति
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले मंगलबार विश्वासको मत लिने
काठमाडौं,कैलाली - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार विश्वासको मत लिने भएका छन् । एमालले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लागेका हुन् । एमालेले आधिकारिक रुपमा उनलाई दिएको समर्थन फिर्ता लिएपनि माधव ...
मेरो कारणले एमालेको एकता नभएको ओलीको भनाई झुठो : प्रचण्ड
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कारण नेकपा एमालेको एकता नभएको भनी एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएको आरोपको प्रतिवाद गरेका छन् ।सोमबार दिउँसो सामाजिक सञ्जालमार्फत् ओलीको सो आरोप झुठ, भ्रामक र षड्यन्त्रपूर् ...
कोटेश्वरमा प्रचण्ड र नेपालबीच भेटवार्ता
काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सोमबार बिहान नेपाल निवास कोटेश्वरमा नेपाल र प्रचण्डबीच भेटवार्ता भएको हो । भेटमा विपक्षी गठबन्धनका तर्फबाट प्रतिनि ...
प्रधानन्यायाधीश राणा बिरामी भएपछि संवैधानिक इजलास आज नबस्ने
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिरामी परेपछि आज बस्ने भनिएको संवैधानिक इजलास नबस्ने भएको छ । प्रधानन्यायाधीश राणाले आज आफू बिरामी भएकाले संवैधानिक इजलास नबस्ने जानकारी सर्वोच्च अदालत प्रशासनलाई दिएका थिए। उनी बिरामी परेपछि कर्मचारीले ...
एमाले नेपाल समुहले बोलायो स्थायी कमिटीकाे आकस्मिक बैठक
काठमाडौं - नेकपा(एमाले) झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ । आइतवार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ३ अघिको पूर्ववत् अवस्थामा पार्टीलाई शसर्त फर्काउने घोषणा गरेसँगै खनाल – नेपाल पक्षले आकस्मिक स्थायी कम ...
प्रदेश १: अधिवेशनको पूर्वसन्ध्यामा माओवादीले फिर्ता लियो समर्थन
काठमाडौं - माओवादी केन्द्रले प्रदेश नम्बर १ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।आइतबार माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेश सभा सचिवालयमा दिएका हुन्।प्रधानमन्त्री केपी शर्मा ओलीले ...

.gif)