राजनीति

पौडेललाई नियन्त्रणमा लिएकोमा बाबुराम भट्टराईको प्रश्नः ओली सरकारको के हो चाला ?

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएकोमा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको आलोचना गरेका छन् ।सामाजिक सञ्जाल ट्विटरमा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराई ...

नेकपा सचिवालय बैठक मंसिर २० गतेसम्मका लागि स्थगित

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक २० मंसिर १ बजे बस्ने गरी स्थगित भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थिति थिएनन् ।याेसँगै ...

रामचन्द्र पौडेलले पुल उद्घाटन गर्न लागेपछि दमौलीमा नेकपाको विरोध, निषेधाज्ञा जारी

काठमाडौं - जिल्ला प्रशासन कार्यालय, तनहुँले ब्यास नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ ।प्रमुख जिल्ला अधिकारी सागर आचार्यले व्यास-१ को मोटरेबल पुल निर्माण भएको क्षेत्र तथा आसपासका क्षेत्रमा मध्याह्न १२ बजेबाट लागू हुने गरी साँझ ६ बजेसम्म निषेधाज्ञा जा ...

प्रतिगामीले सफलता पाउने स्थिति छैन : प्रवक्ता श्रेष्ठ

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली जनताको आन्दोलनबाट स्थापित यवस्था भएकाले प्रतिगामीले पुनः सफलता पाउने स्थिति नरहेको बताएका छन् ।नेकपाको आजको सचिवालय बैठकबाट बाहिरिने क्रममा ...

अब सरकारको लक्ष्य विकास र समृद्धि हुनुपर्छ : रामचन्द्र पौडेल

काठमाडौं,दमौली - नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको दुई निर्वाचन क्षेत्र जोड्न सेती नदीमाथि निर्मित पक्की पुलको आज एक समारोहबीच उद्घाटन गरेका छन् ।उनले तनहुँ निर्वाचन क्षेत्र नं १ अन्तर्गतको व्यास नगरपालिका र निर्वाचन क्षेत्र नं ...

नेकपा सचिवालय बैठक सकियो, बुधबार पुनः बस्ने

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ ।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सम्पन्न भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल भएको ब ...