राजनीति

प्रदेश-२ का मुख्यमन्त्री राउतले मन्त्रिपरिषद विस्तार गर्दै

काठमाडौं, जनकपुरधाम - प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस र माओवादी केन्द्रलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्दैछन्।मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले ६ वटा मन्त्रालय टुक्र्याएर १० वटा बनाउने निर्णय गरेको थियो । जसअनुसार मुख्यमन ...

योगेश भट्टराई भन्छन्: ‘एमाले एकताका बाधक ओली, खनाल र नेपाल’

काठमाडौं - नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकताको समस्याको मुल जड अध्यक्षदेखि वरिष्ठ नेताको प्रवृत्ति रहेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत भट्टराईले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालबीच छलफ ...

प्रतिनिधिसभा विघटनः सुनुवाइ गर्न आज संवैधानिक इजलास बस्दै

काठमाडौं - प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको माग गर्दै सर्वोच्च अदालतमा परेका रिटमाथि सुनुवाइ गर्न पुनर्गठित संवैधानिक इजलास आज बस्दैछ ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको स्वास्थ्यमा समस्या आएपछि सोमबारकाे संवैध ...

मुख्यमन्त्री गुरुङले २७ गते विश्वासको मत लिने

काठमाडौं,पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार विश्वासको मत लिने भएका छन् । उनले जेठ २७ गते विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ ।उनको संविधानमा भएको व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन् । ६० ...

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार

काठमाडौं - सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि उक्त सुनुवाइ सारिएको थियो । प्रधानन्यायाधीशका अध्यक्षतामा सं ...

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, दुई तिहाइको समर्थन !

काठमाडौं,कैलाली - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार प्रदेशसभामा भएको मतदानमा भट्टले विश्वासको मत प्राप्त गरेका हुन् ।भट्टले ३० मत प्राप्त गरेका छन् । विपक्षमा ९ मत परेको छ । उनले दुई तिहाइको सम ...