राजनीति

सडकको काम छिटो सक्न मुख्यमन्त्री भट्टको निर्देशन

काठमाडौं, डोटी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सिलगढीदेखि झिग्राना हुँदै खप्तड जोड्ने सडकको काम चाँडो सक्न निर्देशन दिएका छन् । उक्त सडकको मुख्यमन्त्री भट्टले आज अनुगमन तथा निरीक्षण गर्दै तोकिएको समयावधिभित्र काम सक्न सम्बन्धित नि ...

जनआन्दोलन दिवसको कार्यक्रममा सहभागी हुन प्रचण्ड पुगे रुकुम पश्चिम

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुकुम पश्चिम पुगेका छन् । जनआन्दोलन दिवसको अवसर पारेर पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड रुकुम पश्चिम पुगेका हुन् । सो कार्यक्रममा स्थायी कमिटी सदस्य जनार ...

एमालेको संस्थापन पक्ष निकट अनेरास्ववियुद्वारा तीन नेतालाई निष्कासन

काठमाडौं - नेकपा एमालेको संस्थापन पक्षको विद्यार्थी संगठन अनेरास्ववियुले तीन जना विद्यार्थी नेताहरुलाई निष्कासन गरेको छ । स्पष्टीकरण माग्दा पनि अटेर गरेपछि संगठनका निवर्तमान सचिवहरु सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्य समेत नरह ...

बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गर्दै खनाल-नेपाल पक्ष

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले बागमती प्रदेशमा समानान्तर कमिटी बनाउने भएको छ । मंगलबार दिउँसो बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा बस्ने वागमती प्रदेशको स्थायी कमिटी बैठकले प्रदेशको समानान्तर ...

भीम रावलको नेतृत्वमा सुदूरपश्चिममा समानान्तर कमिटी घोषणा हुँदै

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले सुदूरपश्चिम प्रदेशमा समानान्तर कमिटी बनाउने भएको छ । नेता भीम रावलको नेतृत्वमा सोमबारदेखि धनगढीमा सुरु भएको खनाल नेपाल पक्षको प्रदेशस्तरीय विस्तारित बैठकले समानान्तर कम ...

प्रदेश-१ मा माओवादी केन्द्रले फिर्ता लियो सरकारप्रतिको अविश्वास प्रस्ताव

काठमाडौं, विराटनगर - प्रदेश–१ प्रदेश सरकारप्रतिको अविश्वास प्रस्ताव आज फिर्ता भएको छ । प्रदेशसभाको सातौँ एवं हिउँदे अधिवेशनको चौथो बैठकमा संविधनको धारा १८८(४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको प्रदेश नं १ को मुख्यमन् ...