राजनीति
मैले किनेको स्वास्थ्य सामग्री विदेशी अनुदान होइन : वनमन्त्री आले
काठमाडौं - वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिण्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको स्पष्ट पारेका छन् ।सेती प्रादेशिक अस्पताल कैलालीमा आज अक्सिजन सिलिण्डर वि ...
प्रतिनिधि सभा विघटनका सम्बन्धमा पूर्व सभामुखसँग परामर्श गर्दै सभामुख सापकोटा
काठमाडौं - प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आज पूर्व सभामुखसँग परामर्श गर्ने भएका छन् । तीन महिनाको अवधिमा दोस्रो पटक भएको प्रतिनिधि सभा विघटनका विषयमा सभामुख सापकोटाले मंगलबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा पूर्वसभामुखहरूसँग ...
‘प्रधानमन्त्रीले प्रधानन्यायाधीश र विदेश दूतसँग पटकपटक भेट्नु शुभसंकेत होइन’
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई मध्यरातमा बोलाउनु लोकतन्त्रका लागि शुभ संकेत नभएको बताएका छन्।मंगलबार सामाजिक सञ्जालमार्फत पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले ...
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय
काठमाडौं - नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार बालुवाटारमा बसेको एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । सुदूरपश ...
यस्तो छ विपक्षी गठबन्धनले सर्वोच्चमा दायर गर्न लागेको रिट
काठमाडौं - विपक्षी गठबन्धनका शीर्ष नेताहरू सर्वोच्च अदालत पुगेका छन् । प्रतिनिधिसभा पुनःस्थापना र विपक्षी दलका नेता शेरबहादुर देउवालाई संविधानअनुसार प्रधानमन्त्रीमा नियुक्तीको माग गर्दैै विपक्षी गठबन्धन सर्वोच्च अदालत पुगेका हुन् । देउवासहि ...
संसद विघटनविरुद्ध विपक्षी गठबन्धन सर्वोच्चमा,रिटमा १४६ सांसदको हस्ताक्षर
काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गर्नका लागि विपक्षी गठबन्धनका नेताहरु सर्वोच्च अदालत पुगेका छन्। संविधानको धारा ७६ (५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाका पक्षमा बहुमत सदस्य हुँदाहुँदै पनि प्रधानमन्त्री नियुक्त नगरी राष्ट्रपति ...

.gif)