राजनीति
प्रचण्डप्रति ओलीको कटाक्ष: नरभक्षी आन्दोलनका दिन गए
काठमाडौं - प्रधानमन्त्री केपी ओलीले नरभक्षी आन्दोलनका दिन गएको बताएका छन् । शुक्रबार आफ्नो पक्षले आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति कटाक्ष गर्दै ओलीले भने, ‘मांसाहारी आन्दोल ...
प्रचण्डको प्रष्टीकरण: ‘एमसीसीको समर्थनमा गएको छैन’
काठमाडौं - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को समर्थनमा नगएको प्रष्टीकरण दिएका छन् ।आज ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा आयोजित पत्रकारसँग अन्तरक्रियामा अध्यक्ष प्रचण्डले आफू एमसीसीको समर्थनमा नरह ...
सेनाको कारगेड प्रदर्शन हुँदैमा कोही डराउने वाला छैनः माधव नेपाल
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले सेनाको कारडेड गाडी प्रदर्शन गरेर तर्साउने प्रयास गरे पनि कोही पनि नतर्सने बताएका छन् ।ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा आज ...
निर्वाचनको विकल्प जोख्न हुन्न : मन्त्री रायमाझी
काठमाडौै, पर्वत - ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले आगामी वैशाख १७ र २७ गतेको निर्वाचनको विकल्प खोज्न नहुने बताएका छन् । मुलुकको स्थायित्व र समृद्धिको कार्यभार पूरा गर्न नयाँ जनादेश अपरिहार्य भएको तर्क गरे ।कुश्मा नगरपालिका वडा नं ...
बन्दलाई चुनौती दिंदै राजधानीमै ओली पक्षका युवाले गरे मार्चपास
काठमाडौं - पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल नेतृत्वको नेकपाले आव्हवान गरेको नेपाल बन्दकै दिन प्रधानमन्त्री केपी शर्मा ओली पक्षका युवाले राजधानीमा मार्चपास गरेका छन्। ओली समूहले माघ २३ अर्थात भोलि नारायणहिटी अगाडि शक्ति प्रर्दशनको कार्यक्रम ...
बृहतसभालाई प्रधानमन्त्री सहितका यी नेताले गर्नेछन सम्वोधन
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रबार बृहत् सभा आयोजना गर्ने भएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभ ...